तपाईँको झूण्डको योजना बनाउनुहोस् । सदस्यहरु थप्नुहोस् । तपाईँको प्रगति ट्राक गर्नुहोस् । कोचसँग सम्पर्कमा रहनुहोस् र विश्वव्यापी दर्शनमा तपाईँको प्रयास थप्नुहोस् ।
१० सेसनहरु, प्रत्येक २ घण्टा, ३ - १२ जनाको समूहको लागि
तपाईँले देख्नुहुनेछ कि कसरी परमेश्वरले साधारण काम गर्ने मानिसहरूलाई ठूलो प्रभाव पार्न प्रयोग गर्नुहुन्छ ।
चेला हुनु, चेला बनाउनु र मण्डली के हो भन्ने कुरा पत्ता लगाउनुहोस् ।
एक चेला हुनु भनेको हामीले परमेश्वरबाट सुन्नु र परमेश्वरको आज्ञापालन गर्नु हो ।
दैनिक बाइबल अध्ययनमा तपाईँलाई परमेश्वरको वचन बुझ्न, आज्ञापालन गर्न, र बाँड्न सहायता गर्ने उपकरण ।
एउटै लिङ्गका दुई वा तीन व्यक्तिहरूलाई साप्ताहिक भेट्ने र राम्रो भइरहेको क्षेत्रमा एकअर्कालाई प्रोत्साहन गर्ने र सुधार आवश्यक पर्ने क्षेत्रहरू प्रकट गर्ने एउटा उपकरण ।
परमेश्वरले चेलाहरुलाई प्रत्येक दिन येशू जस्तै बनाउनुहुने चार प्रमुख तरिकाहरु पत्ता लगाउनुहुनेछ ।
प्रार्थनामा एक घण्टा बिताउन कति सजिलो छ, हेर्नुहोस् ।
तपाईँको सम्बन्धहरुप्रति असल भण्डारे हुन सहायता गर्ने उपकरण ।
परमेश्वरको अर्थतन्त्र संसारको अर्थतन्त्रबाट कसरी फरक छ भनी जान्नुहोस् । परमेश्वरले तिनीहरूमा धेरै लगानी गर्नुहुन्छ जो उनीहरूलाई पहिले नै दिइएको कुरामा विश्वासयोग्य छन् ।
मानवजातिको सुरुदेखि यस युगको अन्त्यसम्म परमेश्वरको सुसमाचार बाँड्ने तरिका सिक्नुहोस् ।
येशूले भन्नुभयो, “यससकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ” ।
येशूले तपाईँको जीवनमा पार्नुभएको प्रभाव बताउँदै आफ्नो गवाही तीन मिनेटमा बाँड्न सिक्नुहोस् ।
येशूको एक जना मात्रै चेला बनाउने होइन तर आउँदो पुस्तौँसम्म बृधि गर्ने पूरै आत्मिक परिवार नै बनाउने सरल चेला बनाउने ढाँचा सिक्नुहोस् ।
चेला बनाउनुसँग हाँसको चल्लाहरुको के सम्बन्ध छ सिक्नुहोस् ।
परमेश्वरको राज्य कहाँ छैन थाहा गर्न सिक्नुहोस् । प्रायः यी ठाउँहरुमा नै परमेश्वरले बढी काम गर्न चाहनुहुन्छ ।
येशू ख्रीष्टसँगको हाम्रो घनिष्ट र निरन्तर जाने सम्बन्धको उत्सव मनाउने यो सरल तरिका हो । उत्सव मनाउने सरल तरिका सिक्नुहोस् ।
अरुको निम्ति प्रार्थना गर्नु भन्ने परमेश्वरको आज्ञापालन गर्ने यो सरल तरिका हो । यो भने जस्तै हो- हिँड्दा परमेश्वरसँग प्रार्थना गर्ने !
शान्तिको व्यक्ति को हुनसक्छ र उक्त व्यक्ति भेट्नुभएको कसरी थाहा गर्ने
अरुको लागि प्रार्थना गर्ने तरिकाहरु स्मरण दिलाउने सरल तरिका ।
चेलाहरुलाई के थाहा छ भन्ने कुरा महत्वपूर्ण छ तर त्यो भन्दा पनि महत्वपूर्ण थाहा भएको कुरासँग के गर्छन् भन्ने हो ।
३/३ झुण्ड येशूलाई पछ्याउने व्यक्तिहरु एकअर्कासँग भेट्ने, प्रार्थना गर्ने, सिक्ने, बृधि हुने, सगंती गर्ने, र सिकेका कुराहरु बाँड्ने र आज्ञा पालना गर्ने एक तरिका हो । ३/३ झुण्ड साधारण झुण्ड मात्रै होइन तर साधारण मण्डली हो ।
तालिम चक्र सिक्नुहोस् र चेला बनाउनको लागि यो कसरी लागू हुन्छ विचार गर्नुहोस् ।
अगुवापन कक्ष, अगुवा हुन बोलाइएको महशुस गर्ने व्यक्तिले सेवा गर्ने अभ्यास गर्दै आफ्नो अगुवाई गर्ने क्षमता विकास गर्ने तरिका हो ।
चेला बनाउने प्रक्रिया एकपछि अर्को गर्दै क्रमबद्ध तरिकामा हुनुपर्छ भन्ने छैन । एकै समयमा धेरै कुराहरु हुनसक्छ भन्ने कुरा देख्न सक्नुहुन्छ ।
बृधि गर्नु महत्वपूर्ण छ, छिटो बृधि गर्नु अझ महत्वपूर्ण छ । गति किन महत्वपूर्ण छ हेर्नुहोस् ।
गएर अनि बसेर कसरी येशूको आज्ञापालन गर्ने सिक्नुहोस् ।
आउँदो तीन महिनामा तपाईँले जूमे तालिमको उपकरणहरु व्यवहारमा कसरी लगाउनुहुन्छ योजना बनाउनुहोस् र बाँड्नुहोस् ।
चेला बनाउनेसम्बन्धि आफ्ना खुबीहरु र कमजोरीहरु छिटो मूल्याङ्कन गर्नको लागि प्रयोग गर्न सकिने उपकरण
बृधि हुने मण्डलीहरु कसरी एक-अर्कासँग सम्बन्धमा रहन्छन् र विस्तारित आत्मिक परिवारको रुपमा सँगै जीवन जिउँछन् भनि सिक्नुहोस् ।
यस झूण्ड, ३/३ सुरु गर्ने र अगुवाई गर्ने व्यक्तिहरुद्वारा बनिएको हुन्छ । यो ३/३ झूण्ड ढाँचामा हुँदछ र यो तपाईँको क्षेत्रमा परमेश्वरको कामको आत्मिक स्वfस्थ्य मूल्याङ्कन गर्ने शक्तिशाली उपकरण हो ।
चार क्षेत्र निदान रेखाचित्र वरिपरि परमेश्वरको राज्यको गतिविधिको स्थिति परार्वतन गर्न (हेर्न)को लागि अगुवापन कक्षले प्रयोग गर्ने एक उपकरण हो ।
पुस्ता नक्सा क्रान्तिमा अगुवाहरुलाई वरिपरिको बृधिलाई बुझ्न सहायता गर्ने एक सरल उपकरण हो ।
English | English |
العربية | Arabic |
العربية - الأردن | Arabic (JO) |
Sign Language | American Sign Language |
भोजपुरी | Bhojpuri |
বাংলা | Bengali (India) |
Bosanski | Bosnian |
粵語 (繁體) | Cantonese (Traditional) |
Hrvatski | Croatian |
فارسی | Farsi/Persian |
Français | French |
Deutsch | German |
ગુજરાતી | Gujarati |
Hausa | Hausa |
हिंदी | Hindi |
Bahasa Indonesia | Indonesian |
Italiano | Italian |
ಕನ್ನಡ | Kannada |
한국어 | Korean |
کوردی | Kurdish |
ພາສາລາວ | Lao |
𑒧𑒻𑒟𑒱𑒪𑒲 | Maithili |
國語(繁體) | Mandarin (Traditional) |
国语(简体) | Mandarin (Simplified) |
मराठी | Marathi |
മലയാളം | Malayalam |
नेपाली | Nepali |
ଓଡ଼ିଆ | Oriya |
Apagibete | Panjabi |
Português | Portuguese |
русский | Russian |
Română | Romanian |
Slovenščina | Slovenian |
Español | Spanish |
Soomaaliga | Somali |
Kiswahili | Swahili |
தமிழ் | Tamil |
తెలుగు | Telugu |
ไทย | Thai |
Türkçe | Turkish |
اُردُو | Urdu |
Tiếng Việt | Vietnamese |
Yorùbá | Yoruba |