जूमे तालिम

जूमे तालिम येशूको महान आज्ञा पालना गर्न र वृद्धि गराउने चेलाहरु बनाउन सिक्नको लागि उहाँलाई पछ्याउने व्यक्तिहरुका सानो झूण्डहरुमा केन्द्रित गरी बनाइएको अनलाईन र जीवन अनुभवद्दारा सिक्ने तालिम हो ।
Training Image

जूमेमा १० वटा सेसनहरु समावेश छन्, प्रत्येक सेसन २ घण्टाको हुन्छ ।

तपाईँको झुण्डलाई चेला वृद्धि गर्नुको आधारभूतहरु बुझाउनको लागि भिडियो र अडियो हुन्छन् ।
तपाईँको झुण्डलाई जे कुराहरु बाँडिएका छन् ती कुराहरु बुझ्नको लागि सामुहिक छलफलहरु ।
तपाईँको झुण्डलाई सिकेका कुराहरु व्यवहारमा लगाउनको लागि साधारण अभ्यासहरु ।
सेसनहरुकाबीचमा पनि निरन्तर सिक्न र हुर्कनको लागि सेसन चुनौतीहरु ।

तपाईँलाई तालिम सुरु गर्न मन छ ?

१ २ ३ जतिकै सजिलो छ

 साइन अप गर्नुहोस्

 साथीहरुलाई पनि निमन्त्रणा गर्नुहोस्

 तालिम अगुवाई गर्नुहोस्