४५+

भाषाहरु

भाषा


English English
العربية Arabic
العربية - الأردن Arabic (Jordanian)
العربية التونسية Arabic (Tunisian)
Armenian Armenian
Sign Language American Sign Language
বাংলা Bengali (India)
भोजपुरी Bhojpuri
Bosanski Bosnian
中文(繁體,香港) Cantonese (Traditional)
中文(简体) Chinese (Simplified)
中文(繁體) Chinese (Traditional)
Hrvatski Croatian
Français French
Deutsch German
ગુજરાતી Gujarati
Hausa Hausa
हिन्दी Hindi
Bahasa Indonesia Indonesian
Italiano Italian
ಕನ್ನಡ Kannada
한국어 Korean
کوردی Kurdish
ພາສາລາວ Lao
𑒧𑒻𑒟𑒱𑒪𑒲 Maithili
മലയാളം Malayalam
मराठी Marathi
नेपाली Nepali
ଓଡ଼ିଆ Oriya
فارسی Persian/Farsi
Polski Polish
Português Portuguese
ਪੰਜਾਬੀ Punjabi
Русский Russian
Română Romanian
Slovenščina Slovenian
Soomaali Somali
Español Spanish
Kiswahili Swahili
தமிழ் Tamil
తెలుగు Telugu
ไทย Thai
Türkçe Turkish
اردو Urdu
Tiếng Việt Vietnamese
Yorùbá Yoruba
path
Jesus pointing

चेला बनाउने प्रशिक्षण पाठ्यक्रम येशूका अनुयायीहरूको समूहको लागि

येशू जस्तै बन्नु... सँगै

सारशं

  • सामुहिक छलफलहरू
  • स्वयम् सुविधा सम्पन्न
  • अभ्यास उन्मुख
  • ३२ अवधारणा र सीपहरू
  • २० घण्टा प्रशिक्षण
Group doing zume

नि:शुल्क। कुनै पनि समय। जहाँ पनि।

अन्तर्दृष्टि प्राप्त गर्नुहोस्...

Being a disciple

चेला हुनु

  • चेला भनेको के हो?
  • मण्डली भनेको के हो?
  • आध्यात्मिक विकासको लागि कुञ्जीहरू
  • व्यक्तिगत बाइबल अध्ययन
  • बलियो प्रार्थनाको जीवन
  • आज्ञाकारी विश्वासको शक्ति
Being a disciple

चेला बनाउने

  • परमेश्वरको कथा बाँड्नु
  • आफ्नो कथा बाँड्नु
  • संलग्न खोजकर्ताहरू
  • दर्शन बाँड्ने गुणन
  • एक साधारण चमण्डलीको नेतृत्व गर्नु
  • अरूलाई तालिम दिनु
म तयार छु!

साधारण व्यक्तिहरु। सरल चरणहरू।

zume video

यो कसरी काम गर्छ

play button

नि:शुल्क दर्ताले तपाईंलाई सबै प्रशिक्षण सामग्री र अनलाइन प्रशिक्षणमा पूर्ण पहुँच दिन्छ।

play button

निर्देशनात्मक भिडियोहरूले तपाईंको समूहलाई चेलाहरू गुणन गर्ने आधारभूत सिद्धान्तहरू बुझ्न मद्दत गर्छन्।

play button

सामुहिक छलफलहरुले तपाईँको समूहमा जे कुराहरु बाँडिएका छन् ती कुराहरु सोच्नको लागि मद्दत गर्छन्।

play button

तपाईँको समूहले सिकेका कुराहरुलाई व्यवहारमा लगाउनको लागि साधारण अभ्यासहरुले मद्दत गर्छन्।

play button

सत्र चुनौतीहरूले तपाइँको समूहलाई सत्रहरू बीच सिक्न र बढ्न मद्दत गर्छन्।

zume video
जूमेको बारेमा अझ थप जानकारी

तपाईंको आफ्नै प्रशिक्षण समूह सिर्जना गर्नुहोस्

प्रशिक्षण समूहमा सामेल हुनुहोस्

केही साथीहरू जम्मा गर्नुहोस् वा अवस्थित सानो समूहसँग पाठ्यक्रमलाई गौर गर्नुहोस। तपाईंको आफ्नै प्रशिक्षण समूह सिर्जना गर्नुहोस् र तपाईंको प्रगतिको ति - बिधि जान्नुहोस्।

सिर्जना गर्नुहोस्

प्रशिक्षण समूहमा सामेल हुनुहोस्

प्रशिक्षण समूहमा सामेल हुनुहोस्

यदि तपाइँ अहिले समूह भेला गर्न सक्नुहुन्न भने, अनुभवी जुमे प्रशिक्षकको नेतृत्वमा हाम्रो अनलाइन प्रशिक्षण समूहहरू मध्ये एकमा सामेल हुने विचार गर्नुहोस्।

सामेल हुनुहोस्

एक प्रशिक्षकको अनुरोध गर्नुहोस्

तालिममा सामेल हुनुहोस्

हामी तपाईंलाई नि:शुल्क जुमे प्रशिक्षकसँग जोड्न सक्छौं जो तपाईंलाई प्रशिक्षण बुझ्न र फलदायी शिष्य बन्न मद्दत गर्न प्रतिबद्ध छन्।

मद्दत प्राप्त गर्नुहोस्

वास्तविक व्यक्तिहरु ... वास्तविक कथाहरू।

Real people

मैले विश्वासीपूर्वक बाइबल अध्ययन र मण्डलीमा उपस्थित भई वर्षौं बिताएँ, तर मैले यहाँ जुमेमा फेला पारेको चेला बनाउने सरल सत्यहरू कहिल्यै बुझिन।~ सी

जो कोहीले यो गर्न सक्छ। तपाईंलाई कुनै विशेष सीप वा तालिमको आवश्यकता पर्दैन। ~ जे

यो सबै चेलाहरूको लागि हो जो महान आयोगको पालना गर्न चाहन्छन्। जुमे प्रशिक्षण रूपरेखा एक सामान्य ईसाई जीवन शैली। ~ डी

यी अवधारणा र सीपहरूले हाम्रो मण्डली र संसारमा हाम्रो प्रभावलाई परिवर्तन गर्यो। ~ आर

Zúme = खमीर

जूमेको अर्थ ग्रीक भाषामा खमीर हो । मत्ती १३:३३ मा येशूले भन्नुभयो , “स्‍वर्गको राज्य खमिर जस्तो हो, जो एउटी स्त्रीले पच्चीस किलोग्राम पीठोमा मिसाई, र त्यो जम्मै खमिरले फुलिएर ठीक नभएसम्म त्यसलाई एक ठाउँमा राखी ।” साधारण सामाग्रीहरुको प्रयोग गर्दै साधारण मानिसहरुले पनि कसरी परमेश्वरको राज्यमा असाधारण प्रभाव पार्न सक्छन् भन्ने चित्रण देख्न सक्छौँ । जूमेले साधारण मानिसहरुलाई हाम्रो पुस्तामा विश्वासीहरुलाई संसारभरी वृद्धि गर्ने चेलाहरुद्दारा भर्नको लागि सुसज्जित पार्ने लक्ष्य राख्दछ ।

आफ्नो अर्को कदम चाल्न तयार हुनुहुन्छ?

Registration desk

नि:शुल्क दर्ता गर्नुहोस्।

group around a table

समूह जम्मा गर्नुहोस्।

changing the world

संसार बदल्नुहोस्।

सुरु गर्नुहोस्