भाषा


English English
العربية Arabic
العربية - الأردن Arabic (Jordanian)
العربية التونسية Arabic (Tunisian)
Armenian Armenian
Sign Language American Sign Language
বাংলা Bengali (India)
भोजपुरी Bhojpuri
Bosanski Bosnian
中文(繁體,香港) Cantonese (Traditional)
中文(简体) Chinese (Simplified)
中文(繁體) Chinese (Traditional)
Hrvatski Croatian
Français French
Deutsch German
ગુજરાતી Gujarati
Hausa Hausa
हिन्दी Hindi
Bahasa Indonesia Indonesian
Italiano Italian
ಕನ್ನಡ Kannada
한국어 Korean
کوردی Kurdish
ພາສາລາວ Lao
𑒧𑒻𑒟𑒱𑒪𑒲 Maithili
മലയാളം Malayalam
मराठी Marathi
नेपाली Nepali
ଓଡ଼ିଆ Oriya
فارسی Persian/Farsi
Polski Polish
Português Portuguese
ਪੰਜਾਬੀ Punjabi
Русский Russian
Română Romanian
Slovenščina Slovenian
Soomaali Somali
Español Spanish
Kiswahili Swahili
தமிழ் Tamil
తెలుగు Telugu
ไทย Thai
Türkçe Turkish
اردو Urdu
Tiếng Việt Vietnamese
Yorùbá Yoruba

आध्यात्मिक अर्थतन्त्र

परमेश्वरले हामीलाई उहाँको राज्यको अर्थतन्त्रमा देखाउनुहुन्छ कि हामीले के पाउँछौं त्यसले होइन - तर हामीले के दिन्छौं त्यसबाट हामी पुरस्कृत हुन्छौं भनेर। जब हामी आज्ञापालन गर्न र परमेश्वरले हामीसँग बाँड्नु भएको कुरा बाँड्न विश्वासयोग्य हुन्छौं, तब उहाँले अझ धेरै कुरा बाँड्ने वाचा गर्नुहुन्छ। येशुले भन्नुभयो- जसलाई थोरैमा पनि भरोसा गर्न सकिन्छ उसलाई धेरैमा पनि विश्वास गर्न सकिन्छ। यो गहिरो अन्तर्दृष्टि, ठूलो आत्मीयता र प्रचुर मात्रामा जीवन बिताउने बाटो हो जुन परमेश्वरले हामीलाई जिउनको लागि सृष्टि गर्नुभयो। यो हामीले असल कामहरूमा हिंड्न सक्ने बाटो हो जुन परमेश्वरले हाम्रो लागि पहिले नै योजना गर्नुभएको छ।

यो भिडियो हेर्नुहोस्

राज्यको अर्थतन्त्रमा, हामीले जे दिन्छौं त्यसबाट हामी नाफा गर्छौं।  यो आध्यात्मिक श्वास को आधार हो।  जब हामी आज्ञाकारी हुन्छौं र प्रभुले हामीलाई बताउनुभएको कुरालाई अरुसँग बाँड्ने काम गर्छौं, उहाँले हामीसँग अझ स्पष्ट र पूर्ण रूपमा कुराकानी गर्नुहुनेछ। यो गहिरो अन्तर्दृष्टि, ठूलो आत्मीयता र प्रचुर मात्रामा जीवन बिताउने बाटो हो जुन परमेश्वरले हामीलाई जिउनको लागि सृष्टि गर्नुभयो। यो हामीले असल कामहरूमा हिंड्न सक्ने बाटो हो जुन परमेश्वरले हाम्रो लागि पहिले नै योजना गर्नुभएको छ।यसको अर्थ ख्रीष्टको शरीर (चर्च) भित्र हामीले एकअर्काको लागि गर्न सक्ने सबैभन्दा मायालु कुरा भनेको दोहोरो जवाफदेहिता अभ्यास गर्नु हो। अर्थात्, आज्ञापालन गर्ने र परमेश्वोरले हामीलाई प्रकट गर्नुहुने कुराहरू पारित गर्ने जिम्मेवारी; यसलाई पुरा गर्न र सिकाउन; यसलाई अभ्यास गर्न र अरूसँग बाँड्न हो। राज्यको अर्थतन्त्रमा बाँच्नु भनेको चेला हुनुको प्रमुख भाग हो।  आशीर्वाद हुन पाएर हामी धन्य छौं। हामी अगुवा र अनुयायी हौं।हामी विद्यार्थी र शिक्षक हौं। यसरी हामी परमेश्‍वरको अगुवालाई उत्तम रूपमा भण्डारण गर्न सक्छौं। यो प्रक्रिया हामीले राज्यमा प्रवेश गर्न बित्तिकै सुरु गर्नुपर्छ। हामीले यसरी सेवकाई गर्न सुरु गर्न "परिपक्व" नभएसम्म पर्खनु हुँदैन। बरु, यसरी सेवकाई गरेर हामी परिपक्व हुन्छौं। हामी सास भित्र लिन्छौं र परमेश्वरबाट सुन्छौं। हामी सास बाहिर फाल्छौं र हामीले सुनेको कुरा पालन गर्छौं र अरूसँग बाँड्छौँ।

आफैलाई सोध्नुहोस्

जूमे प्रशिक्षणको सुरू गर्नुहोस्

केही साथीहरू जम्मा गर्नुहोस् वा अवस्थित सानो समूहसँग पाठ्यक्रमलाई गौर गर्नुहोस। तपाईंको आफ्नै प्रशिक्षण समूह सिर्जना गर्नुहोस् र तपाईंको प्रगतिको ति - बिधि जान्नुहोस्।