जूमे प्रशिक्षणको सुरू गर्नुहोस्
केही साथीहरू जम्मा गर्नुहोस् वा अवस्थित सानो समूहसँग पाठ्यक्रमलाई गौर गर्नुहोस। तपाईंको आफ्नै प्रशिक्षण समूह सिर्जना गर्नुहोस् र तपाईंको प्रगतिको ति - बिधि जान्नुहोस्।
आध्यात्मिक सास फेर्नु भनेको परमेश्वरको आवाज सुन्नु र परमेश्वरको आज्ञा पालन गर्नु हो ... दिनभर, हरेक दिन।
सास भित्र लिनु
राज्यमा हामी सास भित्र लिन्छौं जब हामी परमेश्वरबाट यी कुराहरु मार्फत सुन्छौं :
येशूका प्रत्येक अनुयायीका लागि सुसमाचार यो हो कि जब हामी सास भित्र लिन्छौं र परमेश्वरबाट सुन्छौं र जब हामी सास बाहिर फाल्छौं र हामीले सुनेका कुराहरू पालन गर्छौं र हामीले सुनेका कुराहरू अरूसँग बाँड्छौं - परमेश्वर अझ स्पष्ट रूपमा बोल्नुहुनेछ।
सास बाहिर फाल्नु
राज्यमा हामीले परमेश्वरबाट सुनेका कुराहरूमा काम गर्दा हामी सास बाहिर फाल्छौं। हामीले आज्ञा पालन गर्दा हामी सास बाहिर फाल्छौं। कहिलेकाहीं आज्ञा पालन गर्न सास बाहिर फेर्नु भनेको हाम्रो विचार, हाम्रो शब्द वा कार्यहरूलाई येशू र उहाँको इच्छासँग पङ्क्तिबद्ध गर्नको लागि परिवर्तन गर्नु हो। कहिलेकाहीं आज्ञा पालन गर्न सास बाहिर फेर्नु भनेको येशूले हामीसँग बाँड्नु भएको कुरा बाँड्नु हो - उहाँले हामीलाई दिनुभएको कुरा दिनु हो - ताकि परमेश्वरले हामीलाई आशिष् दिनुभएको रूपमा अरूलाई आशिष् मिलोस्। येशूका अनुयायीहरूको लागि - यो सास भित्र र सास बाहिर फेर्न महत्वपूर्ण छ। यो हाम्रो जीवन हो।
केही साथीहरू जम्मा गर्नुहोस् वा अवस्थित सानो समूहसँग पाठ्यक्रमलाई गौर गर्नुहोस। तपाईंको आफ्नै प्रशिक्षण समूह सिर्जना गर्नुहोस् र तपाईंको प्रगतिको ति - बिधि जान्नुहोस्।