जूमे प्रशिक्षणको सुरू गर्नुहोस्
केही साथीहरू जम्मा गर्नुहोस् वा अवस्थित सानो समूहसँग पाठ्यक्रमलाई गौर गर्नुहोस। तपाईंको आफ्नै प्रशिक्षण समूह सिर्जना गर्नुहोस् र तपाईंको प्रगतिको ति - बिधि जान्नुहोस्।
परमेश्वरले हामीलाई चाहिने सम्बन्धहरू पहिले नै दिनुभएको छ कि "जानुहोस् र चेला बनाउनुहोस्।" यी हाम्रा परिवार, साथीहरू, छिमेकीहरू, सहकर्मीहरू र सहपाठीहरू हुन् - हामीले जीवनभर चिनेका मानिसहरू, हामीले भर्खरै भेटेका मानिसहरू। परमेश्वरले हाम्रो जीवनमा पहिल्यै राखिदिनुभएको मानिसहरूसँग विश्वासयोग्य हुनु भनेको चेलाहरूको संख्या बढाउनको लागि ठूलो पहिलो कदम हो। र यो सूची बनाउनु जस्तै सरल चरणबाट सुरु गर्न सक्नुहुन्छ।
100 को सूची डाउनलोड गर्नुहोस्, यसलाई छाप्नुहोस्, र परमेश्वरले तपाईंलाई दिनुभएको सम्बन्धलाई अझ राम्रोसँग बुझ्नको लागि यसलाई भर्नुहोस्।
केही साथीहरू जम्मा गर्नुहोस् वा अवस्थित सानो समूहसँग पाठ्यक्रमलाई गौर गर्नुहोस। तपाईंको आफ्नै प्रशिक्षण समूह सिर्जना गर्नुहोस् र तपाईंको प्रगतिको ति - बिधि जान्नुहोस्।