जूमे प्रशिक्षणको सुरू गर्नुहोस्
केही साथीहरू जम्मा गर्नुहोस् वा अवस्थित सानो समूहसँग पाठ्यक्रमलाई गौर गर्नुहोस। तपाईंको आफ्नै प्रशिक्षण समूह सिर्जना गर्नुहोस् र तपाईंको प्रगतिको ति - बिधि जान्नुहोस्।
चार क्षेत्र निदान मानचित्र हालको प्रयासहरूको स्थिति र तिनीहरूको वरपरको राज्य गतिविधिलाई प्रतिबिम्बित गर्न नेतृत्व कक्षद्वारा प्रयोग गरिने सरल उपकरण हो। काम कसरी भइरहेको छ भनी समीक्षा गर्न येशूले अक्सर चेलाहरूलाई सेवकाईबाट टाढा शान्त ठाउँहरूमा ल्याउनु हुन्थ्यो।यो सरल उपकरणले तपाईंलाई र तपाईंसँग सह-अगुवाहरूलाई येशूको यो ढाँचालाई पछ्याउन र तपाईंको भण्डारीपनका सबै भागहरूलाई सम्बोधन गर्न मद्दत गर्नको लागि हो।यो उपकरण सहकर्मीहरूको सल्लाहमा गतिविधि, व्यक्ति र समूहहरूलाई विभिन्न क्षेत्रहरूमा वर्गीकरण गरेर र कार्यको सतही बिन्दुहरू र अर्को चरणहरूमा एक अर्कालाई मूल प्रश्नहरू सोधेर समीक्षा गर्न प्रयोग गर्नुहोस्।
चार क्षेत्र उपकरणको उदाहरण
खाली क्षेत्र
यो प्रश्न सोध्नुहोस्: तपाईं कहाँ वा कोसित (कुन-कुन व्यक्तिको समूहहरु) परमेश्वोरको राज्य विस्तार गर्ने योजना बनाउँदै हुनुहुन्छ?
रोप्ने क्षेत्र
प्रश्न सोध्नुहोस्: तपाईं परमेश्वोरको राज्यको सुसमाचार कहाँ वा कोसँग बाँड्दै हुनुहुन्छ? तपाईं त्यो कसरी गर्दै हुनुहुन्छ?
बढ्दो क्षेत्र
प्रश्न सोध्नुहोस्: तपाईं कसरी मानिसहरूलाई सुसज्जित गर्दै हुनुहुन्छ र तिनीहरूलाई आध्यात्मिक रूपमा, व्यक्तिगत रूपमा र तिनीहरूको प्राकृतिक सञ्जाल (नेटवर्क) हरूलाई कसरी बढाउँदै हुनुहुन्छ?
कटाई गर्ने क्षेत्र
प्रश्न सोध्नुहोस्: नयाँ आध्यात्मिक परिवारहरू (सरल मण्डलीहरू) कसरी बनिरहेका छन्?
गुणन क्षेत्र
प्रश्न सोध्नुहोस्: तपाईं कोसँग, कसरी र कहिले विश्वासी मानिसहरूको छनौट गर्दै हुनुहुन्छ र तिनीहरूलाई सुसज्जित र प्रजननको लागि जवाफदेही बनाउँदै हुनुहुन्छ?
केही साथीहरू जम्मा गर्नुहोस् वा अवस्थित सानो समूहसँग पाठ्यक्रमलाई गौर गर्नुहोस। तपाईंको आफ्नै प्रशिक्षण समूह सिर्जना गर्नुहोस् र तपाईंको प्रगतिको ति - बिधि जान्नुहोस्।